समाज


कोरोनाका गम्भीर बिरामी बचाउन चाँडोभन्दा चाँडो डेक्सामेथासोनकाे उत्पादन थाल: डब्लूएचओ

कोरोनाका गम्भीर बिरामी बचाउन चाँडोभन्दा चाँडो डेक्सामेथासोनकाे उत्पादन थाल: डब्लूएचओ

नेपालखबर
असार ८, २०७७ सोमबार १६:३३,

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि डेक्सामेथासोन औषधिको उत्पादन चाँडोभन्दा चाँडो सुरु गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले माग गरेको छ।

 

सस्तो र सर्वसुलभ यो औषधिले कोरोनाका गम्भीर बिरामी बचाउन मद्दत पुर्याउँछ। बेलायतका वैज्ञानिकले यो औषधि थोरै मात्रामा प्रयोग गरियो भने कोरोनाविरुद्धको लडाइँमा एउटा ठूलो सफलता प्राप्त गर्न सकिने यसअघि नै बताइसकेका छन्।

डब्लूएचओले पनि यो औषधि कोरोनाका बिरामीका लागि लाभदायक रहेको बताइसकेको छ।

याे पनि: डब्लूएचओले भन्योः कोरोनाका बिरामी बचाउन सफल भनिएको औषधिबारे हामी पनि अनुसन्धान गर्छाैं

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .