समाज


कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ८:३८,

कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार आइतबार दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा संक्रमण देखिएको हो। 

यो सँगै प्रदेशमा ९६७ जनामा कोरोना संक्रमण भेटिएको छ। 

प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ९४ छ भने कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad