रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक जनाले एकैसाथ ५ जनाको हत्या भएको छ।
प्रहरीका अनुासर बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा ५ शव फेला परेका हुन्। हत्या साेमबार राति भएकाे हाे।
मृतकको विवरण खुल्न बाँकी छ। घटनामा संलग्न आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।
मृतकमा १ महिला र ४ पुरुष छन्। सोमबार राति एक युवकले आफ्नै साथीको हत्या गरेकाे प्रहरीले जनाएकाे ५।
स्थानीयका अनुसार उनीहरु सबै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर हुन्।
विस्तृत विवरण अाउन बाँकी छ।
प्रतिक्रिया