प्रधानमन्त्री सिन्जो आबेले सोमबार संकटकाल हट्ने घोषणा गरेका हुन्।
कोरोनाको प्रभाव बढ्दै गएपछि जापानका अधिकाँश क्षेत्रमा अप्रिल ७ बाट संकटकाल लागू गरिएको थियो। तर अत्यावश्यक क्षेत्रलाई भने खुला गरिएको थियो।
हालसम्म जापानमा १६ हजार ५५० मा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८२० को मृत्यु हुँदा १३ हजार ४१३ उपचारपछि स्वस्थ बनेका छन्।
पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको जापानले सोमबार मध्यरातदेखि संकटकाल हटाउन लागेको हो। एजेन्सी
3
Shares

प्रतिक्रिया