ad ad

समाज


गएराति आकाशमा चन्द्रमा देखिएन, आजको बिदा भोलीलाई सर्‍याे!

गएराति आकाशमा चन्द्रमा देखिएन, आजको बिदा भोलीलाई सर्‍याे!

नेपालखबर
जेठ ११, २०७७ आइतबार २:६,

मुस्लिम समुदायले मनाउने इदुल फित्र पर्वकाे अवसरमा सरकारले आज (आइतबार) का लागि घोषणा गरेको सार्वजनिक बिदा भोली (सोमबार) का लागि सारेको छ।

गृह मन्त्रालयले शनिबार साँझ सूचना जारी गरी बिदा सच्याएको हो।

नेपाल र दक्षिण एसियाभरबाट १० जेठमा चन्द्रमा नदेखिएकाले बिदा सारिएको गृहको सूचनामा उल्लेख छ।

९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकमा ११ जेठ आइतबारका दिन इदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

97947242 2495607687323125 3675151580442656768 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .