दाङमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बल, नेपालको श्री नं २९ गण हेड क्वाटरमा पेरिमिटर सरसफाइ गर्ने क्रममा उक्त वस्तु फेला परेको हो।
सकेट बम जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको ज्वालादल गणबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित साथ डिस्पोज गरेको सेनाले जनाएको छ।
21
Shares

प्रतिक्रिया