समाज


बाढीपहिरोको जोखिम बढेपछि यी ५ सडक अवरुद्ध, ३ राजमार्ग एकतर्फी

बाढीपहिरोको जोखिम बढेपछि यी ५ सडक अवरुद्ध, ३ राजमार्ग एकतर्फी

फाइल फोटो


नेपालखबर
जेठ ११, २०८३ सोमबार ११:४८, काठमाडौँ

बाढीपहिराको जोखिम बढेपछि बीपी राजमार्गसहित पाँचवटा राजमार्ग अवरुद्ध भएका छन्। 

त्यसैगरी चारवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। 

बाढी र पहिरोको कारण पाँचथरका तीन ठाउँमा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। 

त्यसैगरी सम्भावित बाढीको कारण अहिले बीपी राजमार्ग पनि बन्द छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधन बन्द गरिएको प्रहरीले जनाएको छ। 

हेर्नुहोस् सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad