सिंगापुरमा इन्टरनेट भिडियो सेवाबाट मृत्युदण्डको फैसला सुनाइएको यो पहिलो घटना हो।
३७ वर्षका पुनिथन गेनसान सन् २०११ मा लागुपदार्थ हेराइन तस्करीको आरोपमा दोषी ठहर भएका थिए।
कोरोना भाइरसको त्राससँगै अदालतले जुम भिडियो कल सेवाबाट यस फैसला गरेको हो।
न्यायलयमा भीड हुने भएपछि जुम प्रयोग गर्नुपरेको अधिकारीहरुले बताएका छन्। एजेन्सी

प्रतिक्रिया