एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा कास्कीबाट एक पुरुष पक्राउ परेका छन्।
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।
शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
429
Shares

प्रतिक्रिया