समाज


गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

फाइल फोटो


नेपालखबर
बैशाख १३, २०८३ आइतबार १३:०, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

गोकर्णेश्वर नगरपालिका-४ तालिन चोकमा बा.प्र.०२-०५५ प २१२७ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

करिब २५ वर्षीय युवकको सनाखत हुन बाँकी छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad