बीपी राजमार्गमा सवारी साधनहरूको आवागमन सुचारु गरिएको छ।
मौसममा सुधार आएसँगै यातायात सुचारु भएको प्रहरीले जनाएको छ।
सावधानीपूर्वक यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
२०८१ असोजको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग अहिले पुनर्निर्माण भइरहेको छ। जसका कारण चौकीडाँडादेखि नेपालथोकसम्म खोलामै अस्थायी ट्र्याक बनाएर सवारी साधन सञ्चालन हुँदै आएको छ।
57
Shares

प्रतिक्रिया