ad ad

समाज


नाइजेरियामा लकडाउन उल्लंघन गर्ने दुई होटल डोजर लगाएर भत्काइयो

नाइजेरियामा लकडाउन उल्लंघन गर्ने दुई होटल डोजर लगाएर भत्काइयो

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १२:४,

नाइजेरियाको रिभर्स राज्यका गभर्नर नेसोम विकका अनुसार आइतबार इडमिट होटल र प्रोडेस्ट होम होटल डोजर लगाएर भत्काइएको हो।

लकडाउनको बेला होटल खोलेको र होटलका ग्राहकमा कोरोना देखिएपछि रिभर्स राज्य सरकारले उक्त होटल भत्काउन निर्देशन दिएको थियो।

demolished building

यतिबेला दुवै होटलका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। व्यवस्थापकहरुले सरकारले आफ्नो होटल भत्काएकोमा दुख व्यक्त गरेका छन्। एजेन्सी

demolished building

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .