समाज


कति छ काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम

कति छ काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ६:४७, काठमाडौँ

आज (बिहीबार, २१ फागुन), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ। 

हिजो (बुधबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे १३.५ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad