समाज


उदयपुरमा शंकास्पद वस्तु नष्ट

उदयपुरमा शंकास्पद वस्तु नष्ट

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८२ बुधबार ७:४१, काठमाडौँ

उदयपुरको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला परेको शङ्कास्पद वस्तु नष्ट गरिएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझ लाटिखोला नजिकै सडकमा विस्फोटक पदार्थजस्तो वस्तु देखिएपछि सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको हो।

नेपाली सेना बोक्से पशुपति गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल पुगेर नियन्त्रणमा लिएको वस्तु विस्फोटक पदार्थ नभएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad