समाज


ताप्लेजुङमा भूकम्प

ताप्लेजुङमा भूकम्प

नेपालखबर
माघ २७, २०८२ मंगलबार ५:१५, काठमाडौँ

ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २:४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्रनजिकै रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad