समाज


रात्रिसेवाका १५ बस प्रहरीको नियन्त्रणमा

रात्रिसेवाका १५ बस प्रहरीको नियन्त्रणमा

नेपालखबर
माघ २१, २०८२ बुधबार १३:४७, काठमाडौँ

प्रहरीको विशेष चेकिङ टोलीले रात्रिसेवाका १५ वटा बसलाई नियन्त्रणमा लिएको छ। 

बुधबार प्रहरी टोलीले इजाजत अनुसारको गन्तब्यसम्म नगई जथाभावि पार्किङ गरि ट्राफिक व्यवस्थापनमा असर पु¥याएका बसलाई नियन्त्रणमा लिएको हो। विशेष चेकिङका क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

यातायात व्यवस्था ऐनअनुसार, ट्राफिक व्यवस्थापन असर पु¥याएकाले नियन्त्रणमा लिइएको हो। यसमा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad