समाज


आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

नेपालखबर
माघ २, २०८२ शुक्रबार ७:२७, काठमाडौँ

आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको  हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad