समाज


भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १०:३३,

सरकारले बुद्ध जयन्तीका अवसरमा वैशाख २५ गते बिहीबार सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले बुधबार सूचना प्रकासित गरी भोलि बुद्ध जयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकोले सार्वजनिक विदा दिइएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६।१२।०९ को निर्णयानुसार वि.स २०७७ साल वैशाख १ देखि २०७७ साल चैत्र मसान्तसम्म वर्षभरी दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण भई सो को सूचना मिति २०७६।१२।१७ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ। सोही बमोजिम २०७७ साल वैशाख २५ गते बिहीबार बुद्ध जयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकोले उक्त दिन मुलुक भरी सबैलाई लागू हुने गरी विदा रहेको व्यहोरा निर्णयानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad