सरकारले जनेजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल राहात रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
यसअघि सरकारले जनेजी आन्दोलनमा मृत्यु भएकाहरुलाई राहात उपलब्ध गराइसकेको छ।
78
Shares

प्रतिक्रिया