समाज


हाडनाता करणीका फरार अभियुक्त पक्राउ

हाडनाता करणीका फरार अभियुक्त पक्राउ

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १४:२५, काठमाडौँ

हाडनाता करणीको अभियुक्त पक्राउ परेका छन्। प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै २५ वर्ग सजाय सुनाएको र उच्चले पनि ‍जिल्लाकै आदेश सदर गरेको थियो।  

०७५ सालमा जेल चलान भएका उनी भदौ २४ गतेको जेनजी आन्दोलनको दिन जेलबाट भागेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad