समाज


मनाङमा लेक लागेका पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

मनाङमा लेक लागेका पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १७:१२, काठमाडौँ

मनाङ घुम्न गएका एक आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। तिलिचो ताल भ्रमण गरेर फर्किने क्रममा लेक लागेर बेहोस भएका काठमाडौँ महानगरपालिका-३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीको प्रहरीले उद्धार गरेको हो।

बेहोस भएका उनलाई सशस्त्र प्रहरीले उद्धार गरी खाङसारबाट हुम्डे स्वास्थ्य चौकी ल्याएको छ। मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत संचालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad