समाज


आज यी ६ सडक पूर्णरूपमा अवरुद्ध

आज यी ६ सडक पूर्णरूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८२ शुक्रबार ८:४५, काठमाडौँ

वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका ६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ। 

हिजो अवरुद्ध रहेका केही सडकमा भने आजदेखि गाडी चल्न थालेका छन्। अवरुद्ध सडकको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। 

आज कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad