समाज


मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो हाउस अफिसर

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो हाउस अफिसर

नेपालखबर
असोज ३, २०८२ शुक्रबार ८:४, काठमाडौँ

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्ति गर्नेगरि हाउस अफिर पदका लागि दरखास्त आह्वान गरेको छ। 

मनमोहन कार्डियोथोरासिक सेन्टरले आज सूचना जारी गर्दै पाँचजना हाउस अफिसरका लागि दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad