फेसबुक सामाजिक सञ्जालहरू सञ्चालन हुन थालेका छन्। सरकारले गत बिहीबार मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर सूचीकृत हुन नआएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सेवा प्रदायकले स्वत:स्फूर्त रूपमा खाेलेकाे नेपाल दूरसञ्चार प्राधिकरणकाे एक अधिकारीले जानकारी दिए।
त्यस्तै इन्टरनेट सेवा प्रदायकहरूले भने जनतालाई सहयोग गरिएको बताएका छन्।
सेवा प्रदायक कम्पनीका एकजनाले भने,'आधिकारीक रूपमा खाेलिएकाे छैन। जनतालाई सहयाेग गरिएकाे हाे।'
888
Shares

प्रतिक्रिया