बुधबार साँझ काठमाडौँको कपनमा एउटा स्कुटर बाढीले बगाएको छ।
वर्षापछि कपनको सडक भएर बगेको ठूलो बाढीले स्कुटर बगाएको हो।
बाढीले स्कुटर बगाए पनि चालकले भने भागेर ज्यान जोगाएका छन्।
सानो पानी पर्दा पनि कपनको खहरे लगायतका ठाउँका सडक भएर ठूलो बाढी बग्ने गरेको छ।
प्रतिक्रिया