समाज


एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ?

एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ?

नेपालखबर
साउन २८, २०८२ बुधबार २०:२८, काठमाडौँ

सरकारले उकसाथ ७२ जना सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो। 

यो निर्णयले विभिन्न मन्त्रालयका सहसचिवहरु हेरफेर भएका छन्। स्वास्थ्य मन्त्रालयमा सहसचिवहरु हेमराज सुवेदी र निता पोखरेल अर्याललाई सरुवा गरिएको छ। यसअघि सुवेदी राष्ट्रिय योजना आयोग र अर्याल निर्वाचन आयोगमा कार्यरत थिए। 

श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। कृष्ण पौडेल रक्षा मन्त्रालय, श्रीराम ठाकुर अख्तियार र बाबुराम गौतम र सृजना थपलिया गृहमन्त्रालयमा सरुवा भएका छन्। 

हेर्नुहोस् को कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad