स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी रोगको उपचारमा निजी अस्पतालले मनपरी शुल्क लिने गरेको पाईएको जनाएका छन्।
मन्त्री पौडेलले डेंगु संक्रमण असामान्य रुपमा बढ्दै गएकाले व्यक्ति आफै सचेत नभए सम्म नियन्त्रण नसकिने जनाएका छन्।
‘एक बर्षमा ५० हजार जना संक्रमित हुने डेंगीलाई सामान्य रुपमा लिन मिल्दैन्,’ मन्त्री पौडेलले भने, ‘औषधि छैन्। खोप पूर्ण रुपमा प्रमाणित भएर विश्व व्यापी भएको छैन्। जति बढी सचेत भयो त्यति नै डेंगी संक्रमण कम गराउन सकिन्छ। व्यक्ति आफै सचेत भएर गर्न सक्ने काम हामी किन गर्दैनौँ।’
48
Shares

प्रतिक्रिया