समाज


सुनसरीबाट १३२ बोरा चिनीसहित ट्याक्टर नियन्त्रणमा

सुनसरीबाट १३२ बोरा चिनीसहित ट्याक्टर नियन्त्रणमा

नेपालखबर
असार १६, २०८२ सोमबार १३:३३, काठमाडौँ

सुनसरीको दुहबी नगरपालिका-७ भलुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १३२ बोरा चिनीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ। 
करीव ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डएिसपी शैलेन्द्र थापाले जानकारी दिए। 

भारतबाट २ त ५२७९ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको चिनीसशस्त्र प्रहरी बल नेपाल नंं ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो। ट्याक्टर चालक भने फरार छन्। बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोसी ब्यारेज सुनसरीमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad