समाज


आज यी ११ जिल्लामा सतर्कता: बाढी महाशाखा

आज यी ११ जिल्लामा सतर्कता: बाढी महाशाखा

नेपालखबर
जेठ २६, २०८२ सोमबार ९:४५, काठमाडौँ

हरेक दिनझैँ आज (जेठ २६, सोमबार) का लागि पनि बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

महाशाखाका अनुसार आगामी ३ दिन कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती पश्चिम राप्ती कन्काई, कमला. बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

आजलाई भने ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। 

सूचनामा भनिएको छ: आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, खोटाङ, कास्की म्याग्दी बागलुङ, दैलेख, रुकुमपूर्व, रुकुमपश्चिम, दाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad