समाज


आफ्नै व्यवसाय बन्द गरेर यातायात सञ्चालकले यात्रुलाई दिएको ताडना (तस्बिरहरू)

आफ्नै व्यवसाय बन्द गरेर यातायात सञ्चालकले यात्रुलाई दिएको ताडना (तस्बिरहरू)

सरोज नेपाल
जेठ १९, २०८२ सोमबार १३:६, काठमाडौँ

सार्वजनिक यातायात अत्यावश्यक सेवाअन्तर्गत पर्छ, जुन कसैले पनि स्वेच्छाले बन्द वा अवरोध गर्न नपाइने कानुनी व्यवस्था छ।

तर, यतिखेर यातायात व्यवसायी आफै गाडीहरू ग्यारेजमा थन्क्याएर सरकारसँग बार्गेनिङमा लागेका छन्। अत्यावश्यक सेवा दिने सर्तमा व्यवसाय थालेका यातायात सञ्चालकहरूले नै आफ्नो स्वार्थ पूरा गराउने हतियारका रूपमा बन्द नै रोजेपछि यात्रुले थप प्रताडना झेल्नुपरेको छ।

राइड सेयरिङको विरोध गरेर सार्वजनिक यातायात बन्द गर्दा राइडरहरूलाई नै भ्याइनभ्याइ भएको छ।

सार्वजनिक यातायात बन्द भएको मौकामा राइड सेयरिङहरूले महँगो भाडा असुल गरेर यात्रु ओसारिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad