समाज


जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा (हेर्नुहोस् सूचना)

जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा (हेर्नुहोस् सूचना)

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:३८, काठमाडौँ

सरकारले जेठ १८ गते (आइतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि आगामी आइतबार काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad