पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण बोटिङ गर्नेहरू फसेका छन्।
सशस्त्र प्रहरीले तालमा फसेकाहरूको उद्धार गरिरहेको छ।
बोटिङ गर्ने क्रममा डुबेका चितवनको भरतपुर महानगरपालिका–५ बस्ने वर्ष २१ को रेशम थापालाई सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ।
तालमा फसेका अन्यको उद्धार जारी छ।
807
Shares

प्रतिक्रिया