ad ad

समाज


चर्चित चित्रकार भान गोले १३६ वर्षअघि बनाएको ऐतिहासिक चित्र चोरी भयो

चर्चित चित्रकार भान गोले १३६ वर्षअघि बनाएको ऐतिहासिक चित्र चोरी भयो

नेपालखबर
चैत १८, २०७६ मंगलबार १२:११,

कोरोना भाइरसका कारण नेदरल्याण्ड्सको सरकारी संग्राहलय बन्द भएको मौका छोपी सोमबार भान गोले बनाएको चर्चित चित्र ‘द पर्सोनेज गार्डेन एट न्युनेन इन स्प्रिङ’ चोरी भएको सीएनएनले जनाएको छ।

उक्त चित्र नेदरल्याण्ड्सको लागि निकै अमूल्य सम्पत्ति भएको बताइएको छ। प्रहरीले चोरी गर्ने व्यक्तिको खोजीकार्य तीव्र पारेको छ।

यसअघि भान गोले निर्माण गरेको चित्र ‘सुसाइड गन’ १ लाख ८० हजार अमेरिकी डलरमा विक्रि भएको थियो।

‘द पर्सोनेज गार्डेन एट न्युनेन इन स्प्रिङ’ चित्र भने ग्रोनिन्गर संग्राहलयले सरकारी संग्राहलयलाई ऋणमा विक्रि गरेको थियो। एजेन्सी

Vincent van Gogh - Paintings, Quotes & Death - Biography

भान गो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .