समाज


लमजुङमा बाटो खन्ने क्रममा भेटियो शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्क्रिय

लमजुङमा बाटो खन्ने क्रममा भेटियो शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्क्रिय

लमजुङमा बाटो खन्ने क्रममा भेटिएको शंकास्पद वस्तु र निष्क्रिय पार्दै सेना।


नेपालखबर
बैशाख ६, २०८२ शनिबार ११:५६, काठमाडौँ

लमजुङमा बाटो खन्ने क्रममा गाडिएको अवस्थामा फेला परेको शंकास्पद वस्तु आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ। 

प्रहरीका अनुसार लमजुङको बेँसीसहर नगरपालिका-८, स्थित जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पूर्व जेसीबीले बाटो खन्ने क्रममा गाडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। 

सो वस्तुलाई आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad