नेपालमा चट्याङ लागेर वर्सेनी सयौँले ज्यान गुमाउँदै आएका छन्।
चट्याङ परेको बेला सावधान नहुँदा ज्यानै जान सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने मौसमविद्हररूकाे भनाई छ।
मौसम पूर्वानुमान महाशाखाले भिडिओ सन्देश जारी गर्दै केही सावधानी अपनाउन सके चट्याङबाट जोगिन सकिने जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहाल यसो भन्छन्:
270
Shares

प्रतिक्रिया