काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेका छन्। दिउसो ३:५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन्। सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफुल, महँगो मूल्यका मदिराहरू लिएर भागेका छन्।
लुटपाट गर्नेलाई भाटभटेनीकै सुरक्षाकर्मीले लखेटेका थिए।
687
Shares

प्रतिक्रिया