काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रका सडकको मौलिक तथा वैज्ञानिक नामाकरण गर्ने तयारी अघि बढाएको छ।
त्यसका लागि महानगरपालिका अन्तर्गतको सहरी व्यवस्थापन विभागले आज अन्तक्रिया कार्यक्रम गर्दै छ।
काठमाडौँ महानगरपालिका कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने अन्तक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई आमन्त्रण गरिएको शहरी व्यवस्थापन विभाग प्रमुख डिभिजन इन्जिनियर हरिशचन्द्र लामिछानेले जानकारी दिए।
249
Shares

प्रतिक्रिया