पुराना नेता तथा ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मानित छत्रबहादुर बोहराको निधनप्रति नेकपा (एमाले)ले दुःख व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एक शोक वक्तव्य प्रकाशित गरि बोहराको निधनको खबरले पार्टी स्तब्ध भएको बताएका छन्।
705
Shares

प्रतिक्रिया