प्रधानसेनापति अशोक राज सिग्देलले बर्दिवासस्थित श्री मध्य पूर्वी पृतना हेडक्वाटरको निरीक्षण गरेका छन्।
सो क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे जानकारी लिई आवश्यक निर्देशन दिएका जंगी अड्डाले जनाएको छ।
निरीक्षणको दौरान प्रधानसेनापति सिग्देलले सिन्धुलीगढी इलाकामा सञ्चालन भई रहेको कमाण्ड तहको फिल्ड ट्रेनिङ एक्सरसाइज अभ्यास रक्षा–४ को बारेमा जानकारी लिई सकलदर्जालाई सम्बोधन समेत गरेका थिए।
234
Shares

प्रतिक्रिया