ad ad

समाज


क्रिकेट लेजेन्ड शेन वार्नको कम्पनीले जिन छोडेर ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने

क्रिकेट लेजेन्ड शेन वार्नको कम्पनीले जिन छोडेर ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १०:०,

अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नको कम्पनीले जिन छाडेर ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने भएको छ।

वार्नले आफ्नो कम्पनीले स्यानिटाइजर उत्पादन सुरु गर्ने घोषणा इन्स्टाग्राममार्फत गरेका छन्।

उनको सेभेन जेरो एइट नामक डिस्टिलरी छ।

कोरोना भाइरस संकटपछि अस्ट्रेलियामा ह्यान्ड स्यानिटाइजरको अभाव भएको छ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

So proud of the team ! Bloody awesome guys - well done to all @708gin ❤️

A post shared by Shane Warne (@shanewarne23) on

फार्मेसीहरु खाली हुन थालेपछि प्रधानमन्त्री स्कट मरिसनले कम्पनीहरुलाई युद्धस्तरमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गर्न आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .