जिल्लाको ढोरपाटन नगरपालिका–९ मा एक जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीया तानसरा बिक पक्राउ परेका छन्।
उनलाई ढोरपाटन–दुवाल बस्ने ३२ वर्षीया कुमारी बिकको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।
घरयासी विवादको कारण तानसराले दाउरा प्रहार गर्दा कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
42
Shares

प्रतिक्रिया