ललितपुरको खुमलटारमा शंकास्पद वस्तु फेला परेको छ। सडक छेउमा शंकास्पद वस्तु देखिएपछि प्रहरी घटनास्थमा पुगेर अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनएको छ। बोरामा रहेको उक्त बस्तुबारे अनुसन्धान भइरहेको र के हो भन्ने पत्ता लागिनसकेको प्रहरीको भनाई छ। प्रकाशित: मंसिर ७, २०८१ शुक्रबार २१:१९ 417 Shares
प्रतिक्रिया