समाज


यी हुन् कालीकोट जिप दुर्घटनाका मृतक र घाइते (नामावली)

यी हुन् कालीकोट जिप दुर्घटनाका मृतक र घाइते (नामावली)

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १८:१०, काठमाडौँ

कालीकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको दुर्घटनामा ज्यान गुमाएका मृतक र घाइतेको विवरण खुलेको छ। पलाता–५ खिन भन्ने ठाउँबाट थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। 

कालीकोट जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परेर ज्यान गुमाएका ६ जना र १३ जना घाइतेको विवरण खुलेको हो। 

दिउँसो करिब २ः५० बजेको समयमा जिप दुर्घटनामा परेको थियो। घाइतेहरूलाई अहिले सुर्खेत ल्याएर उपचार थालिएको छ। 

यी हुन घाइते र मृतकः 
घाइते

१) कालिकोट पलाता ६ बस्ने वर्ष नखुलेको केशव थापा (अवस्था गम्भीर)
२) कालिकोट पलाता ६ बस्ने किशोर थापा (अवस्था गम्भीर)
३) कालिकोट पलाता ६ बस्ने विजय थापा (अवस्था गम्भीर)
४) कालिकोट पलाता ६ बस्ने रिदम शाही (अवस्था गम्भीर)
५) कालिकोट पलाता ६ बस्ने प्रतीक्षा शाही (अवस्था गम्भीर)
६) कालिकोट पलाता ६ आशिष रोकाया (अवस्था गम्भीर)
७) कालिकोट पलाता ६ बस्ने भुपेन्द्र  रोकाया (अवस्था गम्भीर)
८) कालिकोट पलाता ३ बस्ने दानबहादुर रोकाया (अवस्था गम्भीर)
९) कालिकोट पलाता ३ बस्ने निर्मला रोकाया (अवस्था गम्भीर)
१०) कालिकोट पलाता ३  बस्ने जगत रोकाया (अवस्था गम्भीर)
११) चालक वतन नखुलेको धनीराम रावत (अवस्था गम्भीर)
१२) कालिकोट पलाता ५ बस्ने दोलि विक (अवस्था गम्भीर)
१३) कालिकोट पलाता ५ बस्ने आयुशा विक (अवस्था गम्भीर)

मृतक
१) कालीकोट पलाता गाउँपालिका ०६ बस्ने दसकला शाही
२) कालीकोट पलाता गाउँपालिका ०६ बस्ने पदम बम
३) कालीकोट पलाता गाउँपालिका ०६ बस्ने भगवती रोकाया
४) कालीकोट पलाता गाउँपालिका ०६ बस्ने गणेश शाही
५) कालीकोट पलाता गाउँपालिका ०५ बस्ने छाया शाही
६) कालीकोट पलाता गाउँपालिका ०३ बस्ने दमन रोकाया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad