ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका प्रेस सेक्रेटरी फाबियो वेनगार्टेनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
प्रेस सेक्रेटरी संक्रमित भएपछि राष्ट्रपति बोल्सोनारोको स्वास्थ्य निगरानी गर्न थालिएको छ।
गत साता बोल्सोनारो अमेरिका भ्रमणमा जाँदा वेनगार्टेन पनि उनको साथमा थिए।
मार ए लागोमा बोल्सोनारोले अमेरिकी राष्ट्रपति ट्रम्पसँग डिनर गरेका थिए। एजेन्सी
प्रतिक्रिया