बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षाका कारण उपत्यकासहित देशभरका जनजीवन प्रभावित बन्न पुग्यो।
उपत्यकामा पनि नदीहरू बढेर आएको बाढीले किनारका बस्तीहरू डुबानमा प¥यो। शनिबार दिउँसोदेखि वर्षा रोकिएपछि सहरी क्षेत्रको जनजीववन सामान्य बन्दै गइरहेको छ।
यद्यपि राजमार्ग र गाउँबस्तीमा भने बाढी र पहिरोको प्रकोप अझै टरेको छैन।
यसैबीच काठमाडौँ उपत्यकाबाट भने नजिकैका हिमालहरू प्रष्ट देखिन थालेका छन्। काठमाडौँको आकाशमा केही बादल मडारिरहेको भएपनि अपरान्ह वरिपरिका डाँडामा हिमाल देखिएका छन्।
केही तस्बिरहरूः
51
Shares
प्रतिक्रिया