नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो। हेर्नुहोस् सरुवा सूची- प्रकाशित: भदौ १८, २०८१ मंगलबार ७:३९ 270 Shares
प्रतिक्रिया