ad ad

समाज


सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा पुगे गृहमन्त्री लेखक

सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा पुगे गृहमन्त्री लेखक

नेपालखबर
साउन ९, २०८१ बुधबार १२:४६, काठमाडौँ

गृहमन्त्री रमेश लेखक सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुगेका छन्।

बुधबार बिहान ११ बजे दुर्घटनामा परेको विमानबारे जानकारी लिन गृहमन्त्री लेखक घटनास्थल पुगेका हुन्। 

दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार थिए। त्यसमध्ये विमानका पाइलट मनिष शाक्यको उद्धार गरेर अहिले काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदैछ। 

अन्य शवहरू संकलन गरेर त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .