ad ad

समाज


चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो, ११ जना घाइते

चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो, ११ जना घाइते

सिमरा-जितपुर सडकअन्तर्गत बाराको परवानीपुमार मंगलबार बिहान पल्टिएको बस।


नेपालखबर
साउन १, २०८१ मंगलबार ११:४५, काठमाडौँ

चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। 

ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो। 

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .