सरकारले १३ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै १३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
कार्यालयको जेठ १७ को निर्णयअनुसार सम्बन्धित निकायहरुबाट लेखि आएबमोजिम १३ निर्माण कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
यी हुन् कालो सूचीमा परेका १३ निर्माण कम्पनी
165
Shares
प्रतिक्रिया