ad ad

समाज


यी हुन् वरिष्ठ सईमा बढुवा सिफारिस हुने ६४ प्रहरी

यी हुन् वरिष्ठ सईमा बढुवा सिफारिस हुने ६४ प्रहरी

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८१ बुधबार ७:२०, काठमाडौँ

नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयको मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ६४ सईलाई सोही समूहको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको हो। 

हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .